Fri, Mar 29, 2024
नेको इन्स्योरेन्सको सेयरमूल्य विहीबार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले इन्स्योरेन्स कम्पनीले वितरण गरेको १० प्रतिशत बोनस सेयरलाई समायोजन गरि नयाँ समायोजित मूल्य निर्धारण गरेको हो ।
नेप्सेले १० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा नेकोको समायोजित सेयरमूल्य ९४४ रुपैयाँ कायम भएको जनाएको छ ।
जसको १८० दिनको सेयरमूल्यको आधारमा औसत आधारमूल्य ९५० रुपैयाँ निर्धारण भएको नेप्सेले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।