नेपाल राष्ट्र बैंकले दसैंको विदाका दिनहरुमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएको छ ।बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले असोजको ५ गते घटस्थापना, ७ गते सनिवार र दशै विदाका दिनहरु ११,१२,१५ र १६ गते बैक तथा बित्तिय संस्था खुल्ला गर्न निर्देशन दिएको हो ।