Fri, Apr 19, 2024
देव: विकास बैंक (DBBL) ले ४० प्रतिशत हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंककाे फागुन २ गते सम्पन्न २२८ अाैं बैंक सञ्चालक समितिकाे बैठकले ४० प्रतिशत हकप्रद जारी गर्न फागुन १७ गते बुकक्लोज गर्ने निर्णय गरेको हाे ।
बैंकले एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीको गत असार २९ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर चार अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
...{हकप्रद स्वीकृत भएसँगै देवः ले कसरी पुर्याउँदैछ राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ?}...
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।