प्रजातन्त्र दिवसको अवसरमा सोमबार सेयर बजार बन्द

Feb 19, 2018 Merolagani

सरकारले मंगलबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएपछि सेयर बजार बन्द रहेको छ ।
अब मंगलबार नियमित समयमा नै सेयर बजार परिसूचक नेप्से सुचारु हुनेछ ।

यसअघि फागुन ६ गते आईतबार नेप्से परिसूचक ११.०५ अंकले घटेर १४१३.९० बिन्दुमा झरेर बन्द भएको भएको थियाे । यसअघि विहीबार भने नेप्से ३६ अंकले बढेको थियो । तर अाइतबार विहीबारकाे बजारकाे बजारकाे लय कायम हुन सकेन ।

आइतबार कुल १५९ कम्पनीको ५९ करोड ६ लाख ६० हजार १३ रुपैयाँको सेयर खरिद विक्री भएको थियो । आईतबार समग्र बजार पूँजीकरण १६ खर्ब ५३ अर्ब रुपैयाँमा समेटिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।