उक्त रकमको चेकहरु बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले स्व. बडुका पिता जनक बहादुर बडुलाई हस्तान्तरण गरेका हुन् ।
बैंकमा कार्यरत बडुको २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको थियो ।
सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि २५ हजार रुपैयाँ व्यक्तिगत तर्फबाट सहयोग गरेका थिए ।