Fri, Mar 29, 2024
एभरेष्ट इन्स्योरेन्समा बीमा गराउनेहरुले अब इसेवाबाट प्रिमियम तिर्न पाउने भएका छन् । यस सम्बन्धमा इन्स्योरेन्स र इसेवाका बिचमा सम्झौता भएको इन्स्योरेन्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
इसेवाको पेमेण्ट गेटवे प्रयोग गरी सेवाग्राहीले घर, कार्यालय तथा कुनै पनि स्थानबाट बीमालेख वापतको प्रिमियम भुक्तान गर्न सक्ने छन् । कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।