सीमित बैंकिङ्ग कारोबार गर्ने १४ सहकारी संस्थाको अनुमतिपत्र रद्ध

Jul 16, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ्ग कारोबार गर्ने १४ सहकारी संस्थाको अनुमतिपत्र रद्ध गरेको छ । साउन एक गते मंगलबारदेखि लागू हुने गरी ती संस्थाहरुलाई राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यस्तो घोषणा गरेको थियो । ‘

'सीमित बैंकिङ्ग कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइने छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले अनुमतिपत्र रद्ध गरेका सहकारी यसप्रकार छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।