ज्योति लाईफ इन्स्योरेन्सले निकाल्यो यस्तो वित्तीय विवरण

Aug 17, 2018 Merolagani

१० महिना अगाडि मात्रै व्यवसाय सुरु गरेको ज्योति लाईफ इन्स्योरेन्सले २८ करोड ५० लाख रुपैंयाको बीमाशुल्क आर्जन गरेको छ । १० महिनाको अवधिमा इन्स्योरेन्मा एउटा मात्र दाबी भुक्तानी परेकोमा त्यो भुक्तान गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा १० करोड ९० लाख रुपैंया खुद नाफा कमाएको छ । जगेडा कोषमा ११ करोड ८६ लाख रुपैंया सञ्चित रहेको इन्स्योरेन्सको जीवन वीमा कोषमा १६ करोड रुपैंया सञ्चित छ । 

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब रुपैयाँ बनाउनका लागि कम्पनीले साधारण सेयर निष्काशनको प्रकृया अघि बढाईसकेको छ । ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरी कम्पनीले चुक्ता पूँजी २ अर्ब २० करोड रुपैंया पुर्याउन लागेको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।