२ नम्बर प्रदेशमा गोर्खा इको प्यानल

Sep 16, 2018 Merolagani

पूर्वाधार निर्माण क्षेत्रमा आधुनिक प्रबिधि भित्त्राउन सफल रहेको गोर्खा इको प्यानल पहाडी जिल्लाहरुमा सफलतापश्चात तराईका विभिन्न क्षेत्रमा व्यवसाय बिस्तारमा लाग्ने भएको छ । प्यानलले २ नम्बर प्रदेशको राजधानी जनकपुरमा एकदिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरी सम्भाव्यता पहिचान गरेको छ ।

कार्यक्रमका प्रदेश नुम्बर २ का भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले गोर्खा इको प्यानल प्रदेशलाई उत्तम विकल्प रहेको बताएकी थिइन् । प्रदेश सरकारको काम समय र सिमित बजेटभित्र सिध्याउनुपर्ने भएकोले गोर्खा इको प्यानलको प्रयोग सहज हुने उनको भनाई थियो ।

कार्यक्रम गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले प्रदेशभित्र रहेको पूर्वाधार विकास गुणस्तर बढाउन र भबिस्यमा आउने वातावरणिय संकटबाट जोगिन गोर्खा इको प्यानलको विकल्प नरहेको बताएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।