यस अवधिमा कम्पनीकोे खुद नाफा ७३ लाख ४० हजार रुपैयाँ रहेको छ ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहको इन्स्योरेन्सले जगेडा कोषमा एक करोड १७ लाख रुपैयाँ, बीमा कोषमा एक करोड ५२ लाख रुपैयाँ र महाविपत्ती कोष १५ लाख ११ हजार रुपैयाँ सञ्चित गरेको छ ।
यस अवधि सम्ममा कम्पनीले ५ सय ६६ बीमालेख जारी गरी एक करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले एक दाबी वापत नौं हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।