हालसम्म घोषणा भएको लाभांशमध्ये नेपाल इन्भेष्ट बैंकको सबैभन्दा धेरै ४० प्रतिशत रहेको छ भने सबैभन्दा कम माछापुच्छ्रे बैंकको १० प्रतिशत रहेको छ ।
कुमारी बैंकले पनि १२.७५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ। तर बैंकले घोषणा गरेको लाभांश गत आर्थिक वर्षको नभई अघिल्लो आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो लाभांश घोषणा गरेको थियो । बैंकले गत अार्थिक वर्षकाे नाफाबाट लाभांश घाेषणा गर्न भने बाँकी छ ।