Fri, Mar 29, 2024
एन आई सी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले नयाँ शाखाको औपचारिक सुरुवात गरेका हुन् ।
नयाँ शाखा बिस्तारसँगै बैंकको कुल शाखा संख्या २७७ पुगेको छ भने २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।