प्रि ओपन सेसन अपडेटः साढे ८ अंक बढ्यो नेप्से

Aug 01, 2021 10:52 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.६४ अंक बढेर ३०८८.४५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ६१ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।