Thu, Mar 28, 2024
समृद्धि फाइनान्सले निकट भविष्यमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
सो प्रयोजनको लागि फाइनान्सले हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तथा आवश्यक कागजातहरुको एक एक प्रति नेप्सेको राय सुझावका लागि पठाएको छ। यद्यपि, फाइनान्सले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा कुनै निवेदन दिएको छैन।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।