महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

Jun 09, 2026 12:24 PM Merolagani



महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले पनि आजै शपथ ग्रहण गर्दै छन् ।