टाटा मोटर्सको नाफा ४९ प्रतिशतले घट्यो

May 21, 2019 Merolagani

टाटा मोटर्सको नाफा सन् २०१९ को प्रथम त्रैमासमा ४९ प्रतिशत घटेर १७ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३४ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

आम्दानीमा गिरावट आएसँगै कम्पनीको नाफा घटेको हो ।

यस अवधिमा कम्पनलिे ८ खर्ब ७२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १४ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

२०१८/१९ को पूरै वर्षमा कम्पनी ४ खर्ब ६१ अर्ब रुपैयाँ घाटामा रह्यो । जबकि २०१७/१८ मा कम्पनीलाई एक खर्ब ४६ अर्ब रुपैयाँ नाफा भएको थियो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।