के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड 'प्रबल जनसेवा श्री' बाट सम्मानित

Sep 23, 2019 02:24 PM Merolagani

युवा उद्योगी तथा के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड, 'प्रबल जनसेवा श्री' मान पदवीबाट विभूषित भएका छन्।

संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीले दुगडलाई प्रबल जनसेवा श्री मान पदवीबाट विभूषित गरिने घोषणा गर्नुभएको हो।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदान गरिएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।