उक्त शेयर रजिष्ट्रारको कार्यकाेलागि सम्झौता–पत्रमा बरूण हाइड्रोपावरको तर्फबाट व्यवस्थापक विकास गिरी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्तमर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।