काठमाडौंका २७ जना सहित थपिए २९३ जना कोरोना संक्रमित

Jul 05, 2020 04:27 PM Merolagani

आइतबार २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । काठमाडौंका २७ जनामा,भक्तपुरका एक जना र ललितपुरका २ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १३२ जना रहेको छ । यसरी कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ ।                                     

 

संक्रमितको विवरण :

झापा : २
पाँचथर :१
ताप्लेजुङ : २
मोरङ : २
धनुषा : २७
सिराहा : १
महोत्तरी : १२
पर्सा : १
अर्घाखाँची : ४ 
बैतडी : ५
कैलाली : २७
कपिलवस्तु : २
काठमाडौं : २७
नुवाकोट : २
भक्तपुर : १
रौतहट : २९
सल्यान : १
सर्लाही : ७
मकवानपुर : १
बाँके : १
बर्दिया : १
रामेछाप : २
सिन्धुली : २
इलाम : १
ललितपुर : २
म्याग्दी : १
धादिङ : १
बाग्लुङ : १
तनहुँ : २
कास्की : २
लम्जुङ : १
गोरखा : १
नवलपरासी : १
रुपन्देही : २
प्युठान : ११
सल्यान : १५
सुर्खेत : १०
स्याङजा : १
बर्दिया : ४
दैलेख : ७
सुर्खेत : २
रुकुम : ४
बाजुरा : २०
डडेलधुरा : ९
अछाम : १
डोटी : ३
कन्चनपुर : ३२

 

                                                                      

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।