संक्रमित मध्ये काठमाडौंका २४ जना, ललितपुरका २० जना र भक्तपुरका १० जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २६४ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ८११ पुगेको छ ।
संक्रमितकाे प्रादेशिक विवरण यस्ताे छ :
प्रदेश १ मा संक्रमित संख्याः ७१०, डिस्चार्ज हुनेको संख्याः ४६९
प्रदेश २ मा संक्रमित संख्याः ४ हजार १८४, डिस्चार्ज हुनेको संख्याः २ हजार ७२
बाग्मती प्रदेशमा संक्रमित संख्याः ६३९, डिस्चार्ज हुनेको संख्याः २३४
गण्डकी प्रदेशमा संक्रमित संख्याः १ हजार १७५, डिस्चार्ज हुनेको संख्याः २९५
प्रदेश ५ मा संक्रमित संख्याः ३ हजार ९८४, डिस्चार्ज हुनेको संख्याः १ हजार ८५७
कर्णाली प्रदेशमा संक्रमित संख्याः १ हजार ५८१, डिस्चार्ज हुनेको संख्याः १ हजार २२२
सुदूरपश्चिम प्रदेशमा संक्रमित संख्याः ३ हजार ६९१, डिस्चार्ज हुनेको संख्याः ६६२
संक्रमितको विवरण :
झापा : ५
सिराहा : ३
सुनसरी : २
खोटाङ : ३
सप्तरी : ८
नुवाकोट : १
सर्लाही : ६
चितवन : ४
नवलपरासी : ६
रौतहट : ६
काभ्रेपलान्चोक : ४
ओखलढुंगा : ३
सिन्धुपाल्चोक : ३
बारा : १
भक्तपुर : १०
दाङ : २
धादिङ : १
दोलखा : २
गोरखा : ७
काठमाडौं : २४
मकवानपुर : ५
ललितपुर : २०
संखुवासभा : १
उदयपुर : ६
बाग्लुङ : ६
पाल्पा : ४
प्युठान : ४
लम्जुङ : ११
अर्घाखाँची : १
ताप्लेजुङ : १
सिन्धुली : २
कास्की : ८
जाजरकोट : १
डडेलधुरा : ५
जुम्ला : १
कैलाली : ८
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा