रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

Jul 07, 2020 05:13 PM Merolagani

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ। असार २४ गते बुधबार हुने भनिएको उक्त रथारोहण रोकिएको गुठी संस्थान, ललितपुरले जनाएको छ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै संस्थानले जिल्ला प्रशासन कार्यालयको बैठकमा रथारोहण रोक्ने निर्णय भएकाले सो सम्बन्धित सबै कार्यहरु स्थगित गरिने उल्लेख गरेको छ।                           

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।