बैंकलाई ब्रोकर लाइसेन्स दिन नियामकलाई नै जिम्मेवारी दिने गरी अर्थ उपसमितिकाे प्रतिवेदन पारित

Jul 10, 2020 01:33 PM Merolagani

रामकुमारी झाँक्री संयोजकको अर्थ उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विषयमा तयार पारेको प्रतिवेदन अर्थ समितिबाट पारित भएको छ। प्रतिवेदनमा केही बुदाहरु संशोधन गरी परित गरिएको हो।

बैंकलाई ब्रोकर लाइसेन्स दिनको लागि नियामकलाई नै जिम्मेवारी दिने गरी प्रतिवेदन पारित भएको हो। 

त्यसैगरी प्राकृतिक स्रोत सम्बन्धि काम गर्ने कम्पनीहरुलाई कारोबारको आधारमा नभई जति पूँजी भएपनि सर्वसाधारणमा शेयर जारी गरी सूचीकृत हुन सक्ने छन भने अन्य १ अर्ब सम्मको कारोबार गर्ने कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने निर्णय अर्थ समितिले गरेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।