Wed, Mar 27, 2024
आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न असार २२ गते अनुमति माग गरेको हो ।
इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ । आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई यस अघिनै जिम्मेवारी दिइसकेको छ । इस्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी आईपीओ ग्रेड ४' प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ । हाल आईएमई लाइफको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया रहेको छ । सर्वसाधारणमा ६० करोड रुपैंयाको शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुनेछ । त्यसै गरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।
आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई यस अघिनै जिम्मेवारी दिइसकेको छ ।
इस्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी आईपीओ ग्रेड ४' प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
हाल आईएमई लाइफको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया रहेको छ । सर्वसाधारणमा ६० करोड रुपैंयाको शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुनेछ । त्यसै गरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।