उपत्यकामा ६४७ जनामा कोभिड १९ संक्रमण पुष्टि

Sep 22, 2020 04:35 PM Merolagani

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५११ जना, ललितपुरका ७३ जना र भक्तपुरका ६३ जना रहेका छन् । देशभरमा थपिएका संक्रमितहरुको विस्तृत विवरण :

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।