खुकुलो पार्दै एक हप्ता थपियो निषेधाज्ञा, निजी सवारी जोर बिजोरमा सञ्चालन गर्न पाउने

Jun 20, 2021 05:42 PM Merolagani

काठमाडौँ उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो ।

थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुने बताइएको छ । अगामी आठ गतेबाट निजी सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।