प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

Jun 21, 2021 03:03 PM Merolagani

प्रभु सेलेक्ट फण्ड (PSF) को इकाई नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।सोमबार प्रभु क्यापिटलको सामूहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको १२ कराेड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।

 

कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल मार्फत १२ कराेड ५० लाख इकाई धितोपत्र बिक्री गरेको थियो ।

नेप्सेले उक्त फण्डको कारोबारका लागि नेप्सेले पीएसएफ कारोबार संकेत प्रदान गरेकाे छ । त्यस अनुसार भोलि मंगलबारदेखि दोस्रो बजारमा शेयरधनीले किनबेच गर्न सकिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।