लगानी बोर्डको ४७ औं बैठकले ७६५ मेगावाटको तमोर जलासययुक्त आयोजना र १४० मेगावाटकाे मनाङ मस्र्याङदी जलविद्युत आयोजना बनाउनका लागि उक्त रकम स्वीकृत गरेको हो ।
दुबै आयोजना चिनियाँ लगानीमा बन्ने भएका हुन् । उक्त रकम लगानीका लागि स्वीकृति भएकाले आयोजना निर्माणले गति लिने भएको छ ।