समृद्धि फाइनान्सले हकप्रद निष्काशन गर्ने

Aug 01, 2021 03:01 PM Merolagani

समृद्धि फाइनान्सले निकट भविष्यमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

सो प्रयोजनको लागि फाइनान्सले हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तथा आवश्यक कागजातहरुको एक एक प्रति नेप्सेको राय सुझावका लागि पठाएको छ।
यद्यपि, फाइनान्सले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा कुनै निवेदन दिएको छैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।