एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

Aug 15, 2021 02:22 PM Merolagani

नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंक (EDBL) लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई साउन ३१ गते हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुग्नेछ।

एक्सेलले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको लागि एनआईबिएल एस क्यापिटल नियुक्त गरिसकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।