बज्र स्यानिटरिवेरको बडा दशैं फेस्टिभ अफर सुरु

Sep 23, 2021 01:16 PM Merolagani

बज्र ग्रुपले हरेक वर्ष ल्याउदै आएको, बज्र स्यानिटरिवेरको बडा दशैं फेस्टिभ अफर यस वर्ष पनि सुरु गरेको छ । बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगायतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले कम्बो, स्क्र्याच कुपन, बाई वन गेट वन फ्री र क्यासब्याक जस्ता अफरहरु ल्याएकाे छ ।

यस अफर २०७८ भाद्र २४ गते देखि २०७८ कार्तिक १० गतेसम्म अर्थात छठपर्व सम्म रहने कुरा कम्पनीले जनाएको छ । बज्रग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।

स्थापना भएको ३० वर्ष पुगिसकेको यस बज्र ग्रुपले कोह्लर, सोमनी, ज्याकवार, हाइन्डवेयर, सीआरडब्लू जस्ता ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्रि बितरण गर्दै आइरहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।