एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

Oct 05, 2021 10:23 AM Merolagani

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

मोबाइल व्यवसायीको एक स्वर ‘एमडिएमएस तत्काल लागू होस्’

Dec 01, 2021 12:39 PM

मोबाइल आयात कर्ता र वितरकले नेपालमा मोबाइल आयात अवैध बाटोबाट मौलाउँदै गएको भन्दै एमडिएमएस तत्काल कार्यान्वयनमा जोड दिएका छन । बुधबार राजधानीमा आयोजित मोबाइल वितरक संघको कार्यक्रममा व्यवसायीहरुले अवैध मोबाइल विक्रीलाई नै मुख्य एजेन्ड बनाए ।