अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ३० नोभेम्बर अर्थात भोलिदेखि विदेशीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट‘ओमाइक्रोन’को जोखिम भन्दै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा हो ।
जापानका प्रधानमन्त्री फुमियो किसिदाले भने,‘खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गयौं’ ।