नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज

Dec 01, 2021 11:35 AM Merolagani

नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न मंसिर २४ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले बैंकले जारी गर्ने हकप्रद शेयर भर्न पाउनेछन्।

comments powered by Disqus

एक अर्ब भन्दा बढी शेयर ऋण चलाएका दीक्षान्त बजारबाट निस्कँदै, २१ वर्षीय बानियाँले शेयर बजार छोड्न सक्लान् ?

Jan 05, 2022 05:49 PM

सुवास निरौला

नेपालमा सबैभन्दा बढी शेयर ऋण चलाउनेहरूका सूचिमा रहेकाहरू मध्येका एक ठूला लगानीकर्ता दीक्षान्त बानियाँ शेयर बजारबाट निस्कने तयारीमा छन्।