Wed, Mar 27, 2024
नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बुकक्लोज मिति तय गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न मंसिर २४ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले बैंकले जारी गर्ने हकप्रद शेयर भर्न पाउनेछन्।
बैंकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न मंसिर २४ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।
यसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीले बैंकले जारी गर्ने हकप्रद शेयर भर्न पाउनेछन्।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।