महानगरपालिका निर्वाचन अपडेट

May 14, 2022 04:33 PM Merolagani

६ महानगरपालिकाहरूकाे ताजा निर्वाचन अपडेट

काठमाडाैँ ललितपुर पाेखरा
मेयर मत मेयर मत मेयर मत
केशब स्थापित,एमाले
३८११७
हरिकृष्ण व्यञ्जनकार,एमाले २४५६० कृष्णबहादुर थापा,एमाले ५२८४८
सिर्जना श्रेष्ठ काँग्रेस ३८३४१

चिरीबाबु महर्जन,काँग्रेस (विजयी)

४२७२२ धनराज आचार्य,एस (विजयी)
५८८९३
बालेन्द्र शाह,स्वतन्त्र ६१७६७ अष्टवहादुर महर्जन,राप्रपा ५५५४ शंकर खराल राप्रपा ५६७४
उपमेयर मत उपमेयर मत उपमेयर मत
सुनिता डंगाेल,एमाले
६८६१२
मञ्जली शाक्य बज्राचार्य एमाले (विजयी)  २५०८४ मञ्जुदेवी गुरूङ एमाले ६०५४६
रामेश्वर श्रेष्ठ ,एस २३८०६ बाबुराजा बज्राचार्य माओवादी १८७५४ काेपिला रानाभाट काँग्रेस ५६६६३
बिनिता मजगैया,राप्रपा १२१४१ अजरमान जाेशी, स्वतन्त्र ७७७८ रन्जना कुमारी,राप्रपा ५६९९
भरतपुर विराटनगर वीरगञ्ज
मेयर मत मेयर मत मेयर मत
विजय सुवेदी,एमाले
३९५८२
सागरकुमार थापा,एमाले २१,४५५ विजयकुमार सरावगी,एमाले
२३६७१
रेनु दहाल,माओवादी (विजयी)
५२०२८
नागेश काेइराला,काँग्रेस (विजयी) ३०,१७० राजेशमान सिंह, जसपा (विजयी)
४६२१५
जगन्नाथ पाैडेल,स्वतन्त्र १४७२८ उमेश कुमार यादव ८,७९५ गिरीश गिरी राप्रपा 
३४५८
उपमेयर मत उपमेयर मत उपमेयर मत
चित्रसेन अधिकारी,काँग्रेस (विजयी) ५२८०३ शिल्पा कार्की एमाले (विजयी)  २५,६८० इम्तियाज आलम काँग्रेस (विजयी)
३००७८
पुष्पा सापकाेटा,विवेकशील
 
अमरेन्द्र यादव जसपा
१४,२९१
पुरूषाेत्तम लाल झा  लाेसपा
९५६८
हिमला गुरूङ,राप्रपा ३०६११ विन्दु कुमारी लुइटेल,राप्रपा
६,४०१
 बिना जैसवाल, राप्रपा ४८३४
comments powered by Disqus

माथिल्लो तामाकोशीका शेयरधनीले तत्कालै हकप्रद भर्न पाउने नै भएकै हुन त ? यसो भन्छन्, माथिल्लो तामाकोशी आयोजनाका प्रमुख

Jul 03, 2022 03:11 PM

हकप्रद शेयर जारी गर्ने भयो भन्ने हल्ला बाहिर आएपछि आज माथिल्लो तामाकोशीको शेयरमा संक्रिट लाग्न पुग्यो । माथिल्लो तामाकोशीको शेयर मूल्य १० प्रतिशतले बढेर ४८५ रुपैयाँमा कारोबार हुन पुग्यो । कारोबार रकम पनि करिव ४७ करोड रुपैयाँको हुन पुगेको छ ।