७४८ पालिकाको नतिजा सार्वजनिक, कुन दल अगाडि?

May 23, 2022 12:29 PM Merolagani

७४८ पालिकाको नतिजा सार्वजनिक

पार्टी जीत अग्रता
नेकपा एमाले २०५
नेपाली कांग्रेस ३२६
माओवादी केन्द्र १२१
एकीकृत समाजवादी २०
जसपा ३०
लाेसपा १६
राप्रपा
अन्य २६
comments powered by Disqus

माथिल्लो तामाकोशीका शेयरधनीले तत्कालै हकप्रद भर्न पाउने नै भएकै हुन त ? यसो भन्छन्, माथिल्लो तामाकोशी आयोजनाका प्रमुख

Jul 03, 2022 03:11 PM

हकप्रद शेयर जारी गर्ने भयो भन्ने हल्ला बाहिर आएपछि आज माथिल्लो तामाकोशीको शेयरमा संक्रिट लाग्न पुग्यो । माथिल्लो तामाकोशीको शेयर मूल्य १० प्रतिशतले बढेर ४८५ रुपैयाँमा कारोबार हुन पुग्यो । कारोबार रकम पनि करिव ४७ करोड रुपैयाँको हुन पुगेको छ ।