राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकर आचार्य नियुक्त

May 25, 2022 11:46 AM Merolagani

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भर्एका छन्। मंगलबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो।

शिवाकोटी यसअघि नेपाल राष्ट्र बैंकककै डेपुटी गभर्नर हुन्। आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए।

यसअघिका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मी अवकाश भएपछि सञ्चालक पद रिक्त थियो। मन्त्रीपरिषद्ले उनीहरुलाई पाँच वर्षको लागि नियुक्त गरेको हो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।