इङ्वा हाइड्रोपावर आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

Jul 01, 2022 04:26 PM Merolagani

इङ्वा हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा २०७८ फागुन ६ गते नै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले विद्युत नियमन आयोगमा आईपीओ निष्काशन गर्न पुर्व स्वीकृतिकाे लागि आवश्यक कागजपत्र समेत पेश गरेको छ ।

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।