एभरेष्ट बैंकको अग्राधिकार शेयर सूचीकरण खारेज

Sep 23, 2022 12:43 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेड (EBL) को अग्राधिकार शेयर सूचीकरण खारेज गरेको छ ।

नेप्सेले बैंकको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता अग्राधिकार शेयर सूचीकरण खारेज गरेको हो ।

असोज १३ गते पाँचौं तथा अन्तिम पटक साधारण शेयरमा परिणत हुने भएकोले उक्त अग्राधिकार शेयरको कारोबार मिति असाज ६ गतेसम्म कायम गर्न बैंकले अनुरोध गरेको थियो ।

बैंकको आग्रह अनुसार नेप्सेले ७ प्रतिशत लाभांश दरमा अग्राधिकार शेयर सूचीकरण खारेज गरेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।