Sat, Apr 20, 2024
शुक्रबार काठमाडाैं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ। महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ ।
महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका पर्खालहरुमा डोजर चलाउनुकासाथै अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्काइसकेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेनकाे नेतृत्वमा केही सातायता अवैध संरचनाहरु हटाउन डोजर चलाइएको छ ।
महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका पर्खालहरुमा डोजर चलाउनुकासाथै अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्काइसकेको छ ।
काठमाडाैं महानगरपालिकाका मेयर बालेनकाे नेतृत्वमा केही सातायता अवैध संरचनाहरु हटाउन डोजर चलाइएको छ ।
भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।