स्वतन्त्र उम्मेद्वारहरूलाई लाैराे चिन्हमा गरेकाे प्रचार राेक्न निर्वाचन आयाेगकाे निर्देशन

Sep 23, 2022 05:05 PM merolagani

निर्वाचन आयोगले  स्वतन्त्र उम्मेदवारहरुले लाैराे चिन्हबाट गरिरहेकाे प्रचारलाई रोक्न निर्देशन दिएको छ ।

आयाेगले लाैराे चिन्ह चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको स्पष्ट पारेकाे छ ।  केही समय अघि देखि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा  प्रचार भएपछि अायाेगले रोक्न निर्देशन दिएको हो ।

 
 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।