यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% (अधिकतम रू.५०० सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।
प्रयोगकर्ताले निम्न उल्लेखित स्टोरहरूमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्ः
ब्रान्ड
गोल्ड स्टार १०% (रू. २५०सम्म)
बिग डिजिटल १०% (रू.५००सम्म)
स्केचर्स १०% (रू.२५० सम्म)
बलेनो १०% (रू.२०० सम्म)
साथिमार्ट १०% (रू.२०० सम्म)
यो अफर भाद्र ३० देखि कार्तिक १४, २०७९ सम्म लागु हुनेछ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं।”