रवि लामिछानेका लागि न्याय माग्दै एक युवकले गरे आत्मदाहको प्रयास

Feb 02, 2023 04:40 PM Merolagani

पछिल्लो केहि समययता दिनानुदिन आत्मदाहको घटना सुनिरहेको छ । बुधबार बाग्लुङका एक युवाले आत्मदाह गरेको खबर सेलाउन नपाउँदै बिहीबार अर्का एक युवकले जुम्लामा आत्मदाहको प्रयास गरेका छन् ।

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै ४० वर्षिय ती पु्रुषले आफैमाथि आगो लगाउने प्रयास गरेका थिए।

आत्मदाहको प्रयास गरेका गोकर्ण कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपमा चालक हुन् । उनले मेडिकल कलेजको गेट अगाडि आफैमाथि आगो लगाउन खोज्दा प्रहरीले उनलाई उद्धार गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।