राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै पदबाट राजीनामा दिने

Feb 05, 2023 04:25 PM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाका तीन मन्त्रीहरूले राजीनामा बुझाउने सभापति रवि लामिछानेले बताएका छन् ।

 

आइतबार बाेलाइएकाे पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले उक्त घोषणा गरेका हुन् ।

सरकारलाई समर्थन राख्दै मन्त्रीहरुलाई फिर्ता बोलाइ पार्टीबाट बाहिरिने पार्टिकाे केन्द्रिय समिति र संसदीय दलकाे बैठकले सर्वसम्मत निर्णय गरेको थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।