धिताेपत्र बोर्डका अध्यक्ष हमालले गरे आराेपकाे वचाउ, पाँच पन्ने विज्ञप्ति मार्फत दिए कामकाे फेहरिस्त

Feb 06, 2023 12:29 PM Merolagani

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु माथि लागाइएका आराेपकाे खण्डन गरेका छन् । पाँच पन्ने बिज्ञप्ति मार्फत हमालले ११ महिनाको समय अवधिमा १० काम गरेको दावी गरेका छन् । 

गत फागुनमा बोर्डको अध्यक्षमा नियुक्त भएदेखि आफूले कानुन संशोधनदेखि रेटिङसम्मका काम गरेको दावी उनले गरेका छन् । उनले दावी गरेका १० कामको फेहरिस्ता निम्न अनुसार छन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।