कम्पनीले २०७९ माघ २३ गतेदेखि फागुन १५ गतेसम्म दुई वर्ष अघिदेखि नविकरण शुल्क भुक्तानी नगरे र व्यक्ति भएका बीमालेखहरु पुनर्जागरण गराए त्यसमा लाग्ने विलम्ब शुल्कका शत प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।
यस्तो सुविधा लिएर पुनर्जागरण गराएका बीमालेख ६ महिना भित्र समर्पण गरेमा छुट गरिएको विलम्ब शुल्क फिर्ता लिइने कम्पनीले जनाएको छ ।