यतिबेला सामाजिक संजालमा जयवीर र शिवानाको इन्गेजमेन्टका तस्विर भाइरल बनेको छ । प्रतिभा श्रेष्ठको इन्स्टाग्राममार्फत उनीहरुको इन्गेजमेन्टको तस्बिर बाहिरिएका छन् ।
२८ वर्षिय जयवीर नेपाली कांग्रेसको सक्रिय सदस्य हुन् । शिवाना अमेरिकाबाट अध्ययन गरेर हाल नेपाल फर्किएकी छिन् ।