Fri, May 17, 2024
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी नबढेपछि रियल स्टेट क्षेत्रमा कर्जा दिन राष्ट्र बैंक लचिलो बनेको छ। केन्द्रीय बैंकले जग्गा खरिदको लागि दिइने कर्जाको सिमा बढाएर रियल स्टेट क्षेत्रमा कर्जा बढाउन खोजेको देखिन्छ।
नेपाल लाइफ क्यापिटल लिमिटेड"(NLCL)ले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।
आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
Merolagani App available in
Download Now FREE