Wed, Oct 14, 2026
सुवास निरौला
अर्थ मन्त्रालयले ठुलो तामझामका साथ घोषणा गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्य योजना, २०८३’ को पहिलो औपचारिक ‘डेडलाइन’ (असोज मसान्त) अब दुई कार्य दिन मात्र बाँकी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशयपत्र (एलओआई) दिने तयारी भइरहेको बताएका छन् ।
इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा असोज २५ गते भव्य उद्घाटन सम्पन्न गरेको छ। विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहमा ग्राहकलाई लक्षित गर्दै विशेष उद्घाटन अफरहरू सार्वजनिक गरिएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
Merolagani App available in
Download Now FREE