घोराही सिमेन्टकाे बोनस शेयर सूचीकृत

Mar 21, 2024 06:08 PM Merolagani

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घोराही सिमेन्टकाे बोनस शेयर सूचीकृत भएको छ ।

घोराही सिमेन्ट कम्पनीको १५ प्रतिशत अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस शेयर सिमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभाले अनुमोदन गरेको थियो । उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।