प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Apr 24, 2024 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३९ अंक बढेर १९६९.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बुधबार प्रि ओपन सेसनमा २२ स्टकको २४ लाख ६७ हजार ३५२ रुपैयाँबराबरको ३ हजार ६३८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।